इटालीमा म्याराडोनाको नामवाट रंगशालाको नामाकरण

लन्डन । इटालियन सिरी ए फुटबल क्लब नापोलीले क्लबको रंगशालालाई क्लबका लिजेन्ड डिएगो म्याराडोनाको नाममा नामाकरण गरेको छ । अर्जेन्टिनाका मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो । नापोली नगर परिषदको प्रस्तावलाई स्विकृति प्राप्त हुने बित्तिकै सान पाउलो रंगशालालाई डिएगो अर्मान्डो म्याराडोनाको नाममा रुपान्तरिक हुनेछ । नापोलीका मालिक औरिलियो डी … Continue reading इटालीमा म्याराडोनाको नामवाट रंगशालाको नामाकरण